राजस्व र रोजगारी वृद्धिमा जोड, अटोमोवाइल उद्योग संरक्षण गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ले अटोमोवाइल क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक रहेको बताएको छ। आज अर्थ मन्त्रालयमा भएको भेटघाटमा नाडाको प्रतिनिधिमण्डलले सरकारसमक्ष उद्योगमैत्री नीति ल्याउन आग्रह गरेको हो। नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती को नेतृत्वमा गएको टोलीले राजस्व सचिव भुपाल बरालसँग भेट गरी अटोमोवाइल क्षेत्रका समस्याबारे विस्तृत छलफल गरेको थियो। अध्यक्ष […]