पर्यटकलाई दुःख दिनेविरुद्ध कास्की प्रहरीको एक्सन: चार दिनमा १९ महिला पक्राउ

प्रहरीले पोखरा–६ लेकसाईडमा पर्यटकलाई अनावश्यक सास्ती दिने १९ जना महिलालाई पक्राउ गरेको हो।