हवाईजहाजका पार्टपूर्जा किन्दा ५ लाख डलरसम्म अग्रिम भुक्तानी गर्न पाइने

नेपाल राष्ट्र बैंकले नेपाली वायुसेवा कम्पनीलाई हवाईजहाजका इन्जिन तथा पार्टपूर्जा आयातका लागि अग्रिम भुक्तानी गर्न पाउने सीमा बढाएको छ। नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमयसम्बन्धी एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन वा पार्टपूर्जा आयात गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने अग्रिम भुक्तानीको सीमा अमेरिकी डलर १ लाखबाट […]