गगन थापाले भने- हिंसामा पनि सहभागी हुने र कांग्रेसको सदस्य पनि रहन्छु भन्ने स्वीकार्य हुन्न

'अर्को कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस्, कसैको घर-सम्पत्ति आगलागीमा नजलोस्, हाम्रो बीचको बन्धुत्व कतै नटुटोस्। यसका निम्ति तपाईं-हामी सबै मिलेर प्रयास गरौं।'