२४ साउन, काठमाडौं । अमेरिकामा एच-१बीसहित विभिन्न रोजगारमा आधारित अस्थायी भिसा हैसियतमा कार्यरत विदेशी कामदारले जागिर गुमाएपछि पाउँदै आएको अधिकतम ६० दिने ग्रेस पिरियड हटाउने प्रस्ताव अघि बढाइएको छ।
अमेरिकी गृह सुरक्षा मन्त्रालयअन्तर्गतको नागरिकता तथा अध्यागमन …