शेयरबजार विश्लेषक विष्णु बस्यालले अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले सुधारको सही दिशा समाते पनि अधिकांश व्यवस्था अझै कार्यान्वयनमा आइनसकेको भन्दै अब घोषणालाई परिणाममा बदल्नुपर्ने बताएका छन्। कार्ययोजनामा एउटै आर्थिक वर्षमा सूचीकृत धितोपत्र कारोबारबाट भएको नाफा र घाटा समायोजन गरी खुद लाभमा मात्र पुँजीगत लाभकर लगाउने प्रस्तावलाई बस्यालले महत्वपूर्ण […]