तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

२ असोज, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकेको छ । …