कांग्रेस सहमहामन्त्री खुलामा २४९१ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा नौँ जनाबीच -