नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता

विज्ञप्ति जारी गर्दै नेविसंघले निजी तथा सार्वजनिक अस्पतालमा कार्यरत नर्सहरू अझै पनि न्यून पारिश्रमिक, जोखिम भत्ता, ओभरटाइम सुविधा र अन्य पेशागत अधिकारहरूबाट वञ्चित हुनु परेको बताएको छ ।