काठमाडौं– अमेरिकी र्यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नयाँ ‘लुक्स’ सार्वजनिक गरेका छन् । सोमबार दिउँसो उनले फेसबुकमार्फत् कालो चश्मा र कालै हाइनेक लगाएर कारभित्र खिचेकोे सेल्फी सार्वजनिक गरेका हुन् । तस्बिरमा उनले हातले कपाल समातेको र निधार चाउरिएको देखिन्छ । क्याप्सनमा उनले स्माइली फेस राखेका छन् । राजनीतिक टिप्पणीकार सौरभले […]