हामीले भोगिरहेको संसार असाध्यै विरोधाभासपूर्ण देखिएको छ। बहुसङ्ख्यक मानिसहरू आर्थिक रूपमा असुरक्षित महसुस गरिरहेका छन्। क्रयशक्ति घटिरहेको छ। उत्पादनका साधनहरू खासगरी जमिन, कारखाना, आवास व्यवस्थापन र उत्पादनका क्षेत्रमा निश्चित वर्गको पकड बढ्नाले असमानता चुलिँदै गएको …