शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ।