भारत र पाकिस्तानबीच सुरु भएको युद्धका कारण पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरु चिन्तित भएका छन्। पाकिस्तानतमा सरकारी छात्रवृत्तिमा एमबीबीएस लगायतका विषयमा अध्ययनरत नेपाली विद्यार्थीले सुरक्षित नेपाल फर्कन चाहेको भन्दै सहयोगका लागि सरकारसँग आग्रह गरेका छन्।