कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ।