फ्लाई दुबईले १३ अर्ब डलरबराबरका ७५ विमान किन्दै

दुबई। कम लागतको एयरलाइन्स फ्लाई दुबईले बुधबार बोइङसँग १३ अर्ब डलरको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ। दुबईको विमान कम्पनी फ्लाई दुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानका लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ। कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ […]