निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

१ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई भेटेर महासंघ टोलीले सो …