वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत दक्षिण अफ्रिकीहरू अमेरिका पुगेका छन् । रङ्गभेदी सोचका कारण दक्षिण अफ्रिका छाड्न बाध्य भएर अमेरिका पुगेका ५९ जना अल्पसङ्ख्यक समुदायका व्यक्तिले ‘फास्ट ट्र्याक’ (द्रुत गति)मा शरणार्थी मान्यता पाउने राष्ट्रपति ट्रम्पले बताए । सोमबार राजधानी वासिङ्टन डिसी नजिकको डुलेस विमानस्थलमा झरेका दक्षिण अफ्रिकीलाई अमेरिकी प्रशासनले न्यानो […]