ट्रम्प प्रशासनले फिर्ता बोलायो नेपालसहित ३० देशका अमेरिकी राजदूत

फिर्ता बोलाइएका सबै राजदूतहरू पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए।