समानुपातिक बन्दसूची बुझाउन रसिद काट्ने र आयोग परिसर प्रवेश गर्ने दलले मात्रै पाउने

१४ पुस, काठमाडौँ । निर्वाचन आयोगले रसिद काटिसकेका र आयोग परिसरमा प्रवेश गरिसकेका दलहरूलाई समयावधि सकिएपछि  पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दिने स्पष्ट पारेको छ । आयोगका पदाधिकारीहरूको अनौपचारिक बैठकले रसिद काटिसकेका र बन्दसूची बुझाउन …