खोला किनारका थप २० मिटर मापदण्ड विरूद्ध मुद्दामा मिसिल झिकाउन आदेश

बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मिसिल झिकाउने आदेश गरेको हो।