२३-२४ भदौको जेन-जी विद्रोह हुनुको मुख्य कारण पुराना नेताहरूले विगत ३५ वर्षदेखि देशमा मच्चाएको भ्रष्टाचार, भागबन्डा, अकर्मण्यता र नातावाद थियो। देशको विकास भएन, रोजगारी सिर्जनाका लागि काम भएन, पुराना दलका बूढा नेताहरू असामयिक, असान्दर्भिक र व्यक्तिवादी भए, तिनको विचार र व्यवहार जनजीविकासँग जोडिएन, त्यसैले नेतृत्वमा अब नयाँ पुस्ता चाहिन्छ भन्ने धारणा मुखरित हुन थाल्यो। एउटा […]