एएफपी । पूर्वी अफगानिस्तानको पंजशीर प्रान्तमा मिनीबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बख्तरले प्रान्तीय सरकारका प्रवक्ता सैफुद्दीन लतूनले भने, “पंजशीर प्रान्तको परियान जिल्लास्थित बामवारदर क्षेत्रमा मिनीबस अनियन्त्रित भई सडकबाट बाहिर निस्किएर पल्टिँदा उक्त दुर्घटना भएको हो ।” प्रवक्ता लतूनले दुर्घटनामा मृत्यु र घाइतेको पुष्टि गर्दै सबै […]