संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्दै प्रदर्शन (तस्बिरहरू)
काठमाडौं– राजावादी समूहले २०७२ को संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ भन्ने नारा सहित संविधान खारेजको माग राख्दै प्रदर्शन गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी