इरानी सर्वोच्च नेताको अवस्था अज्ञात, घाइते भएको हुनसक्ने इजरायली आशङ्का

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलापछि इरानका सर्वोच्च नेताबारे कुनै जानकारी प्रप्त नभएको इजरायली सञ्चार माध्यमले दाबी गरेका छन् । जेरुसलेम पोस्टका अनुसार संयुक्त हमलापछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अवस्थाबारे कुनै विवरण सार्वजनिक गरिएको छैन । संयुक्त हमलाका क्रममा राजधानी तेहरानमा रहेको उनको आवासलाई निशाना बनाइएको थियो । इजरायली सुरक्षा अधिकारीले प्रारम्भीक […]