काठमाडाैं । सरकारले २०८३ सालमा दिने बिदाको सूची सार्वजनिक गरेको छ । २०८३ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदा सम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार राजपत्रमा सूचना प्रकाशन गरिएको हो । […]