१८ फागुन, काठमाडौं । इरानी ‘प्रोक्सी’का रूपमा परिचित हिजबुल्लाहको सैन्य गतिविधिमाथि लेबनानी प्रधानमन्त्री नवाफ सलामले प्रतिबन्धको घोषणा गरेका छन् ।
हिजबुल्लाह लेबनानको भूमिमा सक्रिय सशस्त्र समूह हो । जसले प्यालेस्टाइनको पक्षमा लामो समयदेखि इजरायलविरुद्ध सशस्त्र हमला …