अमेरिकाको सबैभन्दा ठूलो आप्रवासी हिरासत केन्द्रले एउटा लोड गरिएको बन्दुक हराएको, दीर्घकालीन रोग भएका बन्दीहरूलाई उपचार नगरेको र आप्रवासीहरूको क्षयरोग परीक्षण गर्न असफल भएको तथ्य सार्वजनिक भएको छ। मंगलबार ‘गभर्नमेन्ट एकाउन्टबिलिटी अफिस’ले प्रकाशित गरेको प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो। संसदीय निगरानी निकायको यस अनुसन्धानले टेक्सासको एल पासो बाहिर फोर्ट ब्लिसमा रहेको ‘क्याम्प इस्ट मोन्टाना’ मा […]