साफ यू-२० च्याम्पियनसिप: बंगलादेशसँग सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल प्रतियोगिताको फाइनलमा पुग्न असफल