एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर पोखरेलको पुत्ला दहन गरेका छन् । संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई बलजफती पाखा लगाएपछि पार्टी निकट युवाहरु विरोधमा उत्रिएका हुन् । अस्कल क्याम्पसबाट सुरु भएको प्रदर्शन पार्टी कार्यलय च्यासलसम्म पुगेको थियो । युवाहरुले पार्टी कार्यलय अगाडि महासचिव पोखरेलको पुत्ला दहन गरेका हुन् । सो क्रममा […]