विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नेपालमा

१८ चैत, काठमाडौं । विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन् । नासिरलाई संघका संस्थापक मध्येका एक …