३ वैशाख, काठमाडौं । विभिन्न प्रजातिका रंगीचंगी फूलप्रति मानिसहरू आकर्षित हुन्छन् । फूलको सौन्दर्यले मानव जातिलाई मोहित नै बनाउँछ । फूलप्रति आकर्षित हुनु मानवीय स्वभाव नै हो ।
रंगीचंगी फूलहरूले मानिसलाई मात्रै होइन, किराफट्याङ्ग्रादेखि लिएर चराचुरुङ्गी …