यूएई विरुद्ध नेपालको ब्याटिङ संघर्ष

१२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमा भइरहेको यूएई विरुद्धको खेलमा नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गर्दा ५ …