अमेरिकी डलरको भाउ स्थिर, अरूको कति घटबढ भयो?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।