जनकपुर–ढल्केबर सडक खण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

सबै पुल ५.६ मिटर उचाइ २९.४ मिटर लम्बाइ र तीन मिटर चौडाइका हुनेछन्।