काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्। ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई पक्राउ गर्न दिएको चुनौतीलाई ‘कानुन मान्दिनँ भनेको’ बताएपछि गृहमन्त्री अर्यालको यस्तो अभिव्यक्ति आएको हो। उनले सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ गतेको घटनालाई लिएर आफूलाई […]