बिहीबार दिउँसोदेखि देखिने छ मोन्था चक्रवातको असर, यी स्थानमा भारी वर्षा र हिमपात

मोन्था चक्रवातको असर बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिएको विभागले बताएको छ।