अमेरिकाले नेपाललाई दियो २ सय ६३ रनको लक्ष्य

समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाललाई जितको लागि २ सय ६३ रनको लक्ष्य दिएको छ ।