काठमाडौँ । मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेकी छन्। मन्त्री मेहताले आज जनकपुरधामस्थित मधेस विज्ञान प्रतिष्ठान अन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार सेवा केन्द्र तथा औषधि आपूर्ति कार्यालयको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा उनले सम्बन्धित निकायको व्यवस्थापन, सञ्चालन […]