अमेरिकाको विदेश मन्त्रालयले डिभी २०२७ कार्यक्रमको दर्ता सुरु गर्ने मिति औपचारिक रूपमा ढिलाइ भएको घोषणा गरेको छ। बुधबार मन्त्रालयले प्रवेश प्रक्रियामा केही परिवर्तनहरूू लागू गरिरहेको पुष्टि गरेको हो । दर्ताको आवेदन विन्डो सामान्यतः अक्टोबरको सुरुमा खुल्ने समयभन्दा पछाडि सरेको छ। मन्त्रालयले परिवर्तनको सही प्रकृतिबारे स्पष्ट पारेको छैन तर दर्ताको नयाँ सुरुवात मिति र आधिकारिक पोर्टल […]