काठमाडौँ- मलेसियाको समृद्ध पाककला र संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पहिलो पटक साताव्यापी ‘मलेसियन फुड फेस्टिभल : अ टेस्ट अफ मलेसिया २०२६’ आयोजना गरिएको छ । काठमाडौँस्थित मलेसियाली राजदूतावासको संयुक्त आयोजनामा क्राउन इम्पेरियल होटलमा सुरु भएको यो महोत्सव मङ्सिर १० देखि १६ गते (नोभेम्बर २६ देखि डिसेम्बर २, २०२६) सम्म सञ्चालन हुनेछ । जोम […]