जेनजी प्रदर्शनपछि वीरगञ्ज फर्कन लागेको बसको ठक्करले स्कुटरचालक गम्भीर घाइते

४ मंसिर, काठमाडौं । बाराको सिमरामा भइरहेको जेनजी युवाको प्रदर्शनका कारण फर्किएर वीरगञ्ज जान लागेको बसले स्कुटरलाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार …