राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्।मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्।

सम्बन्धित सामग्री

लिङदेनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा ३१ जना केन्द्रीय सदस्य थपिएका छन् । पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आज ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । मनोनीत हुनेरूमा पूर्वमन्त्री तथा पार्टीका पूर्वमहामन्त्री दीपक बोहोराको नाम पहिलो नम्बरमा छ । यस्तै, दोस्रो नम्बरमा उदयपुरका हरिबहादुर बस्नेत र तेस्रो नम्बरमा रामेछापका...