नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले

काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै एमालेले नागरिकता जस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत केही मधेशी नेतालाई भुलभुलैयामा पार्न मात्रै नागरिकता विधेयक सम्बन्धी अध्यादेश ल्याएको बताएका छन्। शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै सरकारले दुईपटक सदनबाट पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भने, ‘अघिल्लो सरकारले अध्यादेशद्वारा नागरिकता दिने भन्यो। त्यसरी हुँदैन भन्ने थाहा थियो। हाम्रा केही मधेशी नेतालाई भुल

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक च्यातेर देखाउन बाँस्कोटाको चुनौती

‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भे...

नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिन हुँदैन: नेता पौडेल

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिन नहुने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले नागरिकता विधेयक संसद्ले पास गरिसकेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताएका हुन्। नागरिकता विधेयककाे प्रसंगमा साेधिएकाे प्रश्नकाे जवाफ दिँदै उनले भने,’नागरिकता विधेयक संसद्ले पास गरिसकेकाे छ। यसकारण याे राष्ट्रपतिबाट रोकिन हुँदैन। […]

प्रचण्डले भने – नागरिकता विधेयक प्रमाणिकरणमा ढिलाइ गर्न हुँदैन

माओवादी अध्यक्ष प्रचण्डले संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणिकरणमा राष्ट्रपतिबाट ढिलाइ हुन नहुने बताएका छन् ।  पाँँच दिने जापान प्रमण सकेर आज स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा...

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु हुँदैन : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ ।  पाँच दिने जापान भ्रमण सकेर आज बुधवार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । ढिलो पनि गर्नु हुँदैन ।’ त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिबरल डे...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ नागरिक समाज तर्फका टोलीहरू शीतलनिवास पुगिरहेका छन् । टोलीहरूस

नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न हुँदैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताउनुभयो । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले […]

नागरिकता विधेयक अघि बढाउन हुँदैन : केसी

काठमाडौँ । सत्ता गठबन्धनका नेता एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन्। उनले नागरिकता विधेयक नेपालको हितमा नभएकाले अघि बढाउन नहुने बताए। उनले भने, ‘नेपालमा जनसांख्यिक आक्रमण गरेर नेपालीलाई अल्पमतमा पार्न मिल्दैन। अहिले ल्याएको नागरिकतासम्बन्धी विधेयक पारित गराउने हो भने नेपालका जनता अल्पमतमा पर्ने र अंगिकृत नागरिक (विदेशबाट) नेपाल […]

नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौँ,१० असार । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने “ संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन । ” सांसद रामचन्द्र राईले […]