शीर्ष नेताहरूबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् । बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव नहुने हल्लाबारे चासो राखेका थिए । ‘हामी पुरै तागत लगाएर गइसक्यौँ, तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने […]

सम्बन्धित सामग्री

तीन दलका शीर्ष नेताबीच भेटवार्ता, के भयो छलफल?

काठमाडौँ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। उनीहरुबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मङ्गलबार साँझ पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच सोही विषयमा छलफलमा छ

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेता बिच भेटवार्ता

संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरू बिच भेटवार्ता भइरहेको छ।...

सभामुखको पहलमा तीन शीर्ष नेताबीच भेटवार्ता : के भयो कुराकानी?

काठमाडौं : सभामुख देवराज घिमिरेको पहलमा शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन शीर्ष नेताहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। सत्ता रस्साकस्सीका बीच तीन शीर्ष नेता लामो समयपछि सँगै देखिएका हुन्। तीन…

अध्यक्ष प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ- जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कईबीच भेटवार्ता भएको भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् ।  तोसिहिरो […]

चिनियाँ विदेश विभाग प्रमुख लिउले शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज (सोमबार) प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । नेपालको चार दिने भ्रमणमा रहनुभएका प्रमुख लिउले आज (सोमबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अपराह्न ४ बजे खुमलटारस्थित दाहाल निवासमै पुगेर लिउले दाहाललाई भेट्ने बुझिएको छ । त्यस्तै […]

माओवादी र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता

काठमाडौँ– नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्षहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय उनीहरू स्थानीय निर्वाचनमा गठबन्धनको विषयमा छलफल भएको छ । छलफलपछि अध्यक्ष […]

सत्तागठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

सत्तागठबन्धनका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो। मंगलबार प्रधानमन्त्री निवास...

संसद् बैठकअघि सत्तारुढ दलका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाण्डाै - प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै एक घण्टा बालुवाटारमा छलफल भएको हो । त्यसअघि प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको भेट भएको थियो । सिंहदरबारमा नेपाल र खनालसँगको भेटपछि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको थियो । भेटमा एमसीसीको विषयमा कुराकानी भएको छ ।  सत्तारुढ माओवादी र एक...

सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ – सत्ता गठबन्धनका तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। बिहीबार बिहान भएको करिब एक घन्टा लामो भेटवार्तामा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग नियोग एमसीसी र समसामयिक […]

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

बिहीबार सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बिहान साढे १० बजेपछि शीर्ष नेताहरुले भेट गरेका हुन्।...