धनगढी– नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । करणी घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतथ्य बुझ्ने काम भएको बताइएको छ । बुधबार […]