काठमाडौँ । छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमण ३५ प्रतिशतले बढेको छ । भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा सङ्क्रमण ह्वात्तै बढेको छ । अघिल्लो साता भारतमा ४९०० सङ्क्रमित थपिएकोमा यो साता […]