नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि केहीबेरमा मतदान शुरू हुँदैछ ।
सोमवार बिहान ८ बजेबाट मतदान शुरू हुने भनिए पनि केही ढिलाइ भएको छ । मतदानमा ढिलाइ भएको मौकामा उम्मेदवारहरू अन्तिम प्रचारमा लागिरहेका छन् ।
मतदानस्थलमा पुगेका मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिलाई भेटेर उम्मेदवारहरू मत मागिरहेका छन् भने मतदाताहरू कांग्रेसका चर्चित नेताहरूसँग सेल्फी लिन झुम्मिरहेका छन् ।
हेर्नुहोस् फोटोहरू –