गुल्मीका विद्यालय कतै बन्द कतै परीक्षा सञ्चालन

गुल्मी : देशभर कोरोनाको संक्रमण बढेसँगै सरकारले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि गुल्मीका केही विद्यालयहरू भने परीक्षा सञ्चालन भइरहेका छन्। केही विद्यालय भने बन्द छन्।कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रू रू क्षेत्र, इश्मा‚ मालिका गाउँपालिका र मुसीकोट नगरपालिकाले सबै परीक्षा स्थगित गरी विद्यालयहरू बन्द गरेको गाउँपालिकाले जनाएको छ। तर‚ धुर्कोट गाउँपालिकाले भने परीक्षा सञ्चालन गरिरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले  गाउँपालि

सम्बन्धित सामग्री

विद्यार्थीको मूल्याङ्कनबारे यस्तो भन्छन् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने स्थितिमा अहिल्यै नपुगेको बताएका छन् । बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको ‘राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । अध्यक्ष शर्माले विद्यालय तहबाटै मिहिनेत गर्न पर्ने […]

कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरले लिने निर्णय गरेको छ। विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगर कै मातहतमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मुल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ।त्यसैले आगामी दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसईई) जस्तै परीक्षा सञ्चालन गरिने सामाजिक विकास समित

शिक्षक सेवा आयोगको परीक्षा दिने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित

काठमाडौँ । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ । शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने निर्देशन प्रवेश पत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले […]

एसइई परीक्षा प्रदेशले गर्ने

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए । उनले संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापन जिम्मेवार

परीक्षा सञ्चालन भइरहेको विद्यालय बन्द गराएर काँग्रेसको अधिवेशन

सुर्खेत । पश्चिम सुर्खेतको एक सामुदायिक विद्यालयलाई नेपाली काँग्रेसको अधिवेशन आयोजनाकै निम्ति बन्द गराएको पाइएको छ । नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन आयोजना गर्न पञ्चपुरी नगरपालिका–५ मा रहेको विद्याज्योति माध्यामिक विद्यालय बन्द गराइएको हो ।विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सापकोटाले नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा विद्यालय बन्द गरिएको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हाम्रा मेयरसाबले भनेअनुसार हामीले परीक्षा रोकेरै मंगलबार विद्यालय बन्द गरेका हौं ।’अहिले

खोप लगाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थी र शिक्षक–कर्मचारीका लागि अविलम्ब खोपको व्यवस्थापन गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १२ को परीक्षा सञ्चालन गर्न माग गरेको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आज विज्ञप्ति जारी गरी खोप व्यवस्थापनसहित १५ दिनको अवधि राखी तत्काल उक्त परीक्षा सञ्चालन गर्ने कार्यक्रम प्रकाशित गराई परीक्षाको सुनिश्चिता कायम […]

स्कूल तहमा टेलिफोनबाट परीक्षा !

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् । जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य पूरा गरी असारबाट नयाँ शैक्षिक सत्र शुरू गर्ने योजनाका साथ राजधानीका सामुदायिक विद्यालय यसको तयारीमा जुटेका हुन् । भौतिक उपस्थितिमा परीक्षा सम्भव नभएपछि विद्यालयले अनलाइन माध्यम, परियोजना गृहकार्य, मोबाइलबाट मौखिक परीक्षा, निरन्तर विद्यार्थी मूल्यांकन लगायतको माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन गर्ने कार्य शुरू गरेका छ...

पर्वतको महाशिलामा परीक्षा सञ्चालन

पर्वत । कोरोना संक्रमणको जोखिम बढेपछि पर्वतका ६ ओटा स्थानीय तहले विद्यालय बन्द गर्नुका साथै परीक्षा रोकेका छन् । तर जिल्लाको महाशिला गाउँपालिकाले भने विद्यालय बन्द गरेन । विद्यालयले आइतवारदेखि परीक्षा समेत सञ्चालन गरेको छ । महाशिला गाउँपालिकाले सबै वडामा कक्षा १ देखि १० सम्मको स्तरीकरण परीक्षा सञ्चालन गरेको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरेको दाबी गाउँपालिकाले गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पठनपाठन र परीक्षा तत्काल रोक्न आदेश दिएको छ । तर महाशिला गाउँपालिकाले भने स्थानीय तहको अधिकार प्रयोग गर्दै सरकारको आदेश विपरीत परिक्षा सञ्चालन गरेको हो । महाशिलामा अहिलेसम्म कोरोना संक्रमित नदेखिएको र यससँग मिल्दोजुल्दो लक्षण समेत कसैमा नभएकाले परीक्षा नरोकिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको भनाइ छ । गाउँपालिकाका विद्यालयमा आइतवार पहिलो दिन परीक्षा सम्पन्न गरेको पौडेलले बताए । महाशिलामा २७ सामुदायिक र एक निजी विद्यालय छन् । परीक्षा दुई सिफ्टमा सञ्चालन गरिएको र स्वास्थ्यका सबै मापदण्ड पालना गरिएको गाउँपालिकाले बताएको छ । प्रत्येक कक्षाकोठामा स्वास्थ्यकर्मीले निगरानी गरेको प्रवक्ता जीवन उचै ठकुरीले बताए ।

चार पालिकामा वार्षिक परीक्षा सञ्चालन

दोलखा, (नेस) संघीय सरकारको निर्देशन विपरीत दोलखाका चार गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेका छन् ।कोरोना संक्रमणको दोस्रो लहर नेपालमा समेत तीव्ररूपमा बिस्तार भएपछि सरकारले वैशाख १६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । सरकार र जिल्ला संकट व्यवस्थापन केन्द्रको समेत निर्णयको व्यवास्ता गर्दै दोलखाको कालिञ्चोक, गौरीशंकर, बैतेश्वर र मेलुङ गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक […]

कोरोना कहर : कतै विद्यालय बन्द, कतै परीक्षा चलाउँदै पालिका

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिकाले कोरोना कहरका बीच कक्षा नौसम्मको वार्षिक परीक्षा सञ्चालनको तयारी गरेको छ । सरकारले देशभरका शिक्षण संस्थामा भौतिक उपस्थिति हुने कुनै पनि गतिविधिमा रोक लगाए पनि ओखलढुङ्गाका केही पालिकाले भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने तयारी थालेका छन् ।  ओखलढुङ्गामा कोरोना सङ्क्रमण नफैलिइसकेको, पछि थप जटिलता आउने र लकडाउन हुने अवस्था आउन सक्ने भएकाले दुई चरण गरेर परीक्षा केही दिनमै सम्पन्न गर्ने गरी तयारी गरिएको बताइएको छ ।  मोलुङ गाउँपालिका, चिशंखुगढी गाउँ...