काठमाडौं । शुक्रबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । बहुप्रतीक्षित मानिएको नेपाली फिल्म प्रेमगीत ३ र हलिउड फिल्म अवतार रिलिज भएका हुन् । १३ वर्षअघिको सुपरहिट फिल्म अवतार पुनः प्रदर्शनमा आएको हो । प्रदर्शनअघि ‘प्रेमगीत ३’ टिम र चलचत्रि विकास बोर्डबीच विवाद समेत भएको थियो । यसको हिन्दी संस्करणलाई लिएर दुवै पक्ष आरोप–प्रत्यारोपमा […]