गाैतमीश्री बहुउद्देश्यीय सहकारी‍विरुद्ध सहकारी विभागमा उजुरी दिनेकाे भीड (फाेटाे फिचर)

काठमाडाैँ-  गाैतमीश्री बहुउद्धेशीय सहकारी संस्था लिमिटेडविरुद्ध सहकारी विभागमा उजुरी दिनेकाे भीड लागेकाे छ। कुलेश्वरस्थित रामबहादुर गाैतमले सञ्चालन गरेकाे सहकारीविरुद्ध नयाँ बानेश्वरमा रहेकाे सहकारी विभाग तथा अनुसन्धान केन्द्रमा उजुरी दिनेकाे भीड लागेकाे हाे। सहकारीले वचतकर्ताकाे पैसा लिएर भागेपछि करिब ३ सय जना वचतकर्ता उजुरी दिन पुगेका थिए। सहकारीले एक हप्ता अगाडि सूचना जारी गर्दै एक साता […]